एनपीएलका लागि टेलिकमले ल्यायो ‘एनपीएल अनलिमिटेड प्याकेज’

काठमाडौँ । नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै ‘एनपीएल अनलिमिटेड प्याकेज’ सञ्चालनमा ल्याएको छ। प्याकेजअन्तर्गत नेपाल टेलिकमका प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताले ५९९ रुपैयाँमा प्याकेज खरिद गर्न सक्नेछन्। यसमा ३३३ मिनेट अलनेट भ्वाइस कल र प्रतिदिन ८ जीबी डेटा उपलब्ध हुनेछ। नेपाल टेलिकमका अनुसार प्याकेज आज कात्तिक १० देखि आगामी…