काठमाडौँ । गत १० भदौमा रसुवागढी र भोटेकोशी नदीमा आएको बाढीबाट ७९ अर्ब १७ करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ । राष्ट्रिय योजना आयोगको प्रारम्भिक सर्वेक्षण प्रतिवेदन अनुसार बाढीबाट ३ हजार ६१० परिवारको ३५ अर्ब ४४ करोड रुपैयाँ बराबरको निजी जग्गामा क्षति पुगेको छ । आयोगले सार्वजनिक गरेको विपद्पछिको आवश्यकता मूल्यांकन (पीडीएनए) को प्रारम्भिक…