एनएलजी इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट वितरणका लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको १५ औं वार्षिक साधारण सभाका लागि साउन १४ गते शेयरधनी दर्ता किताब बन्द हुने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि…