यूनियन लाइफ इन्स्योरेन्सको आईपिओ १६ लाख आवेदकले नपाउने, आज बाँडफाँडको तयारी

यूनियन लाइफ इन्स्योरेन्सको साधारण शेयरको प्रि अलटमेण्ट सम्पन्न भएको छ । इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले बिहीबार साधारण शेयरको प्रि अलटमेण्ट गरी स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डमा पठाएको छ । क्यापिटलका अनुसार बोर्डसँग बुधबार साँझ नै शेयर बाँडफाँडका लागि अनुमति मागिएको छ । बोर्डले शेयर बाँडफाँडका लागि अनुमति दिएको खण्डमा बिहीबार साँझ…