नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३१ अर्ब ९६ करोड ९३ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ ।कम्पनीले गत आवको यसै अवधिको तुलनामा खुद बीमाशुल्क १६.९३ प्रतिशतले बढाएको हो । गत आवको सोही अवधिमा कम्पनीले वर्षसम्म २७ अर्ब ३४ करोड ३ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो । जीबन बीमा…