प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको खुद बीमा शुल्क पौने ५ लाख

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०–८१ को दोस्रो त्रैमाससम्ममा ४ लाख ६९ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । प्रकाशित वित्तीय विवरण यस अवधिमा कम्पनीले ४१ लाख ७३२ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यस अवधिसम्ममा ३६ लाख ६२ हजार पुनर्बीमा मार्फत खर्चिएको छ । चुक्ता पुँजी ५२ करोड…