हिमालयन जनरलको खुद बीमाशुल्क आधा घट्यो, नाफा पनि गिरावट

हिमालयन जनरल इन्स्योरेन्स (HGI) को ब्यवसायको आकारमा भारी रुपमा गिरावट आएसँगै कम्पनीको नाफा पनि घटेको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक भएको छ। इन्स्योरेन्सले चैत मसान्तसम्ममा कम्पनीले १० करोड ४१ लाख ५९ हजार खुद बीमाशुल्क आर्जन गरेको छ। जबकी गत आर्थिक वर्षको चैत्र मसान्तसम्ममा २२ करोड ११ लाख ३४ हजार रुपैयाँ रहेको खुद बीमा शुल्क आर्जन गरेको…