के तपाई सगरमाथा इन्स्योरेन्स (SIC) को शेयरधनी हुनुहुन्छ र पाँच वर्षअघिको नगद लाभांश संकलन गर्नुभएको छैन भने छिटो संकलन गर्नुहोस्। नत्र यसरी लामो समयसम्म लाभांश संकलन नगर्ने लगानीकर्ताको लाभांश कम्पनी ऐन अनुसार लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने भएको छ। सगरमाथा इन्स्योरेन्सले पाँच वर्षसम्म पनि लाभांश संकलन नगर्ने लगानीकर्ताको लाभांश कम्पनी ऐन अनुसार लगानीकर्ता संरक्षण कोषमा…