युनाइटेड इन्स्योरेन्सको हकप्रद भर्ने म्याद दुईदिन बाँकी, बिहीबार अन्तिम दिन

युनाइटेड इन्स्योरेन्सले निष्काशन गरेको २४० प्रतिशत (१ः२.४ अनुपातमा) हकप्रद शेयरमा आवेदन गर्ने अन्तिम असोज २३ गते बिहीबार परेको छ । यस अघि असोज ६ गतेसम्म मात्र हकप्रद भर्न सकिने भनिएकोमा म्याद थपेर असोज २३ गतेसम्म कायम गरिएको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ७२ करोड ५७ लाख ६० हजार रुपैयाँ बराबरको ७२ लाख…