मोबाइलबाटै राष्ट्रिय बीमा संस्थानको जीवन बीमा

राष्ट्रिय बीमा संस्थानले दिने जीवन बीमा सेवा र यसको सम्पूर्ण जानकारी अब मोबाइलबाटै प्राप्त हुने भएको छ । पूर्णसरकारी स्वामित्वको नेपालकै पुरानो सो जीवन बीमा कम्पनीले बीमक र बीमितहरुका लागि उपयोगी हुने मोबाइल एप्लिकेशन सार्वजनिक गरेको हो। संस्थानले संविधान दिवसको अवसर पारेर राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ‘राष्ट्रिय बीमा संस्थान’ नामक मोबाइल एप्लिकेशन सार्वजनिक गरेको…