एनएलजी इन्स्योरेन्सका ‘ख’ वर्गका शेयरधनीलाई यस्तो अनुरोध

एनएलजी इन्स्योरेन्स कम्पनी (NLG) ले समूह 'ख' का शेयरधनीलाई चैत १२ गतेसम्म हकप्रद शेयर खरीदका लागि आवेदन दिइसक्न भनेको छ। गत फागुन २२ गतेदेखि १० बराबर ६ अनुपातमा ३८ लाख ४२ हजार ४३७ दशमलव ५० कित्ता हकप्रद शेयर जारी गरिरहेको यस कम्पनीले शेयरधनी समूह 'ख' का लागि आफ्नो नजिकको पायक पर्ने संकलन केन्द्रबाट हकप्रदको आवेदन…