सूर्या लाइफको ७० प्रतिशत हकपद साउन २८ गतेसम्म कायम शेयरधनीले खरिद गर्न पाउने

सूर्या लाइफ इन्स्योरेन्सले भदौ ८ गतेदेखि ७० प्रतिशत हकप्रद शेयरको बिक्री खुला गदैछ । कम्पनीले हकप्रद प्रयोजनका लागि साउन २९ गते १ दिनको लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । यसअनुसार बुकक्लोज भएको अघिल्लो दिन अर्थात साउन २८ गतेसम्म शेयर खरिद गरी शेयरधनी कायम भएका लगानीकर्ताले मात्र हकप्रदमा आवेदन दिन पाउनेछन्। इन्स्योरेन्सले ८८ करोड ७४…