दैलेखमा स्वास्थ्य बीमा कार्यक्रम औपचारिकरूपमा शुरु गरिएको छ । स्वास्थ्य बीमाका लागि टोलटोलमा खटिने ९८ बीमा दर्ता सहयोगीमार्फत औपचारिकरूपमा कार्य प्रारम्भ गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख प्रेम थापालगायत १५ जनालाई स्वास्थ्य बीमा गरेर कार्यक्रमको औपचारिक शुरुआत गरिएको हो । निर्वाचित जनप्रतिनिधि, सरकारी कर्मचारीलगायतको उपस्थितिमा बीमाको औपचारिक शुरुआत गर्दै आम नागरिकको घरदैलोमा पुगेर बीमा…