आईएमई जनरल इन्स्योरेन्सको व्यापार र कमाईमा सुधार

आईएमई जनरल इन्स्योरेन्स (IGI) ले आर्थिक वर्ष २०७६/०७७ को दोस्रो त्रैमासमा ३० करोड ६२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले २६ करोड ४५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । पुनर्बीमा कमिशन वापत ८ करोड ९ लाख रुपैंया र लगानी कर्जा तथा अन्य आयवाट…