एनएलजी इन्स्योरेन्स (NLG) ले बिक्री गर्न लागेको ६० प्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन हो । कम्पनीले ६० प्रतिशत हकप्रद निष्काशनका लागि माघ २७ गते सोमबार बुकक्लाज गर्ने निर्णय गरेको छ । यसअनुसार माघ २७ गतेसम्म नेप्सेमा कारोबार भई कम्पनीको शेयर रजिष्ट्रार सिभिल क्यापिटलमा एक साताभित्र कायम हुन आएका लगानीकर्ताले मात्र हकप्रद भर्न…