प्राइम लाइफको जीवन बीमा कोष १० अर्ब माथि, व्यवसाय विस्तार हुँदै

प्राइम लाईफ इन्स्योरेन्स (PLIC) ले आर्थिक वर्ष २०७६/७७ को दोस्रोे त्रैमासिक अवधिमा १ अर्ब ५९ करोड बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब २४ करोड बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीको बीमा शुल्क आर्जन २४ प्रतिशतले बढेको हो। त्यस्तै खुद बीमा शुल्क आर्जन २९ प्रतिशतले वृद्धि हुँदै १…