बीमा समितिले चार जीवन बीमा कम्पनीलाई अनलाईन मार्फत बीमाको प्रिमियम शुल्क भुक्तान गर्न सकिने व्यवस्था गर्न निर्देशन दिएको छ । बैदेशिक रोजगार बीमा पुलमा काम गरिरहेका चार कम्पनीलाई समितिले यस्तो निर्देशन दिएको । नेशनल लाईफ इन्स्योरेन्स, सूर्या लाईफ इन्स्योरेन्स, युनियन लाईफ इन्स्योरेन्स र रिलायबल नेपाल लाईफ इन्स्योरेन्सलाई विदेशस्थित नेपाली कुटनीतिक नियोगबाट पुनः श्रम स्वीकृति दिँदा…