आइएमइ जनरलको नाफा १७ करोड १२ लाख

आर्थिक वर्ष २०७५/२०७६ मा आइएमइ जनरल इन्स्योरेन्सले १७ करोड १२ लाख रुपैयाँ खुद नाफा गरेको छ । कम्पनीको यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १.४५ प्रतिशतले मात्र धेरै हो । गत आर्थिक वर्षको कम्पनीले कुल ५१ करोड ३० लाख रुपैयाँ बिमा शुल्क संकलन गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षमा ४३ करोड ३० लाख रुपैयाँ…