शिखरले सर्वाधिक बीमाशुल्क संकलन गर्दा नेशनल पुछारमा, साढे ३ प्रतिशतले खुम्चियो निर्जीवन बीमा व्यवसाय

चालु आर्थिक वर्ष २०८०–८१ को ६ महीनामा सञ्चालनमा रहेका चौध निर्जीवन बीमा कम्पनीहरुले १९ अर्ब ३९ करोड ६० लाख २१ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । पुसमहीनासम्म कम्पनीहरुले १४ लाख २१ हजार ७६ ओटा बीमालेख जारी गरेका उक्त रकम संकलन गरेका हुन् ।  गत आवको पुससम्म तत्कालीन अवस्थामा कायम १८ ओटा निर्जीवन बीमक कम्पनीहरुले…