संविधानले व्यवस्था गरेको स्वास्थ सेवाको मौलिक अधिकारलाई सबै जनताले सहजै पाउने गरी स्वास्थ्य बीमाले व्यवस्थापन गर्न थालेको मुख्यमन्त्री शङ्कर पोखरेलले बताएका छन । नेपाल नेत्रज्योति सङ्घ प्रदेश नं ५ को प्रथम कार्यशालाको भैरहवामा उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले हरेक नागरिक स्वास्थ्य सेवाबाट बञ्चित नहोउन् भनेर सरकारले स्वास्थ्य बीमा कार्यक्रम ल्याएको बताए । उनले भने, “एक जना…