सूर्या लाइफको तीन लाख कित्ता लिलामीको शेयरमा आवेदन खुल्यो

सूर्या लाइफ इन्स्योरेन्सले लिलामीमा राखेको ३ लाख ९ हजार ३०२ कित्ता शेयरका लागि आइतबारदेखि आवेदन खुलेको छ । कम्पनीले हकप्रदमा बिक्री नभएको संस्थापक तर्फको २७ हजार ३८९.२ कित्ता र सर्वसाधारणहरुको तर्फको २ लाख ८१ हजार ९१२.८ कित्ता शेयर लिलामी मार्फत बिक्री गर्न लागेको हो ।  इन्स्योरेन्सले गत भदौ ८ देखि असोज १२ गते सम्म ८८…