सूर्या लाइफ इन्स्योरेन्सको निष्काशन गरेको हकप्रद शेयरमा आवेदन गर्ने आज अन्तिम दिन हो। बैंकले गत भदौ ८ गतेदेखि हाल कायम चुक्ता पूँजीको ७० प्रतिशत बराबरको हकप्रद शेयर निष्काशन गरेको थियो । हकप्रदमा एनआईसि एशिया क्यापिटलको कार्यालयका साथै सि आश्वा सेवामा सहभागि सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ। सूर्या लाइफका उपत्यका बाहिरका शाखा कार्यालय…