गुराँस लाइफले हकप्रद बिक्री गर्ने, एनएमबि क्यापिटल बिक्री प्रबन्धक

गुराँस लाइफ इन्स्योरेन्सले हकप्रद शेयर बिक्रीको प्रक्रिया अगाडि बढाएको छ । जसका लागि कम्पनीले शेयर निष्काशनको लागि एनएमबि क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्ति गरेको छ । कम्पनीले एक बराबर एकको अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । सम्झौतामा गुराँस लाइफको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराई र एनएमबि क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीजेश…