एलआईसीएनले बर्षदिनमा आर्जन गर्यो दुई अर्ब ९३ करोड खुद बीमा शुल्क

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले एक बर्षको अवधिमा खुद बीमा शुल्क दुई अर्ब ९३ करोडले बढेको छ । अघिल्लो आर्थिक वर्षको अन्तयसम्म १० अर्ब ४० करोड ७२ लाख रुपैयाँ रहेको खुद बीमा शुल्क गत आर्थिक वर्षको अन्त्यसम्ममा १३ अर्ब ३४ करोड पुगेको छ । इन्स्योरेन्सले लगानी, कर्जा तथा अन्य आयबाट ३ अर्ब ९८ करोड, पुर्नबीमा कमिशन…