आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र जनकपुरको पिडारी चोकमा रहेको केयर मेडिकल सेन्टर प्राइभेट लिमिटेड बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइजीआई पु्रडेन्सियल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी शरण रेग्मी र केयर मेडिकल सेन्टर प्राइभेट लिमिटेडका संचालक राहुल सिंघानियाले हस्ताक्षर गरेका हुन् । सम्झौता पश्चात् आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा…