हिमालयन लाइफको १ करोड ५३ लाख कित्ता सेयरको लकइन खुल्दै

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको १ कराड ५३ लाख ७२ हजार ५०० कित्ता सेयरको लकइन अवधिमा अगामी असार ३१ गते समाप्त हुने भएको छ । कम्पनीले दिएको जानकारी अनुसार कम्पनीको संस्थापक सेयर संख्या १ करोड ५० लाख ५० हजार कित्ता र कर्मचारीहरुको लागि छ्टाएको ३ लाख २२ हजार ५०० कित्ता सेयरको लकइन सकिन लागेको हो ।…