नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले क्षमता अभिवृद्धिमा सहयोग गर्न तयार रहेको बताएका छन् । प्राधिकरणद्वारा पेशागत बीमा अभिकर्ता सङ्घसँग बीमा सम्बन्धी समसामयिक विषयमा आइतबार काठमाडौंमा आयोजित छलफल एवम् अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले बीमा अभिकर्ताको डिजिटल प्रविधि अनुरूप क्षमता अभिवृद्धि गरेर सेवा प्रवाह गर्न बीमा अभिकर्ताहरूलाई निर्देशन दिए । डिजिटल पाटोबाट क्षमता अभिवृद्धिका…