जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८०–८१ को ८ महीना अर्थात फागुन मसान्तसम्ममा ९८ अर्ब ५३ करोड १६ लाख ७२ हजार रुपैयाँ बराबरको जीवन बीमा व्यवसाय गरेका छन् । जसमध्ये नयाँ व्यवसायको हिस्सा १८.९५ प्रतिशत बराबर रहेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार फागुन महीनासम्ममा संकलन भएको कुल बीमाशुल्कमा नयाँ व्यवसाय वापत अर्थात १८ अर्ब…