विशाल ग्रुप लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको संस्थापक समूहको संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले ११ लाख कित्ता सेयर प्रति कित्ता न्यूनतम मूल्य २८० रुपैयाँ तोकि बिक्री खुला गरेको हो । संस्थापक सेयरमा आजदेखि बैशाख २६ गतेसम्म बिक्री प्रबन्धक एन आई सी एशिया क्यापिटल लिमिटेड, चौथो तल्ला, ट्रेड टावर नेपाल, थापाथली…