यूनियन लाइफको साधारणसभा सम्पन्न, अध्यक्षमा शुलभ अग्रवाल चयन

यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो बार्षिक साधारण सभा आज भैरहवामा सम्पन्न भएको छ । आर्थिक बर्ष २०७६/७७ को बार्षिक साधारण सभाले महत्वपूर्ण निर्णयहरु गरेको छ । सो साधारण सभाले कम्पनीको नयाँ संचालक चयन गरेको छ । सभाले कम्पनीको संस्थापक समूह तर्फ शुलभ अग्रवाल, संदिप कुमार अग्रवाल, जीवन कुमार अग्रवाल, सिमा गोल्छा र सर्वसाधारण समूह…