मर्जरमा जाने कम्पनीलाई सक्ने जति सुविधा दिन बीमा समिति तयार छ: अध्यक्ष सिलवाल

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरूलाई एक वर्षभित्र पूँजी बृद्धि गर्नै पर्ने निर्देशन दिएका छन । समितिको आयोजनामा जीवन बीमा कम्पनीहरूसँग ‘बीमकको पूँजी बृद्धि तथा मर्जरसम्बन्धी अन्तरक्रिया कार्यक्रम’ अध्यक्ष सिलवालले बीमा कम्पनीहरूको चुक्ता पूँजी बृद्धिको निर्णय गरेर बीमा व्यवसायलाई व्यवस्थित, विकसित र नियमित गर्न खोजेको प्रष्ट पारे । लगानी अनुरुपको प्रतिफल दिन नसक्ने र…