एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयरमूल्य समायोजन भएको छ । इन्स्योरेन्सले साधारण सभा र लाभांश वितरण प्रयोजनार्थ बैशाख १२ गते सोमबार बुकक्लोज तोकेसँगै आइतबार कारोबार भएको अन्तिम मूल्यलाई आधार मानेर सेयरमूल्य समायोजन गरिएको हो । नेप्सेका अनुसार ६ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ५४४.३४ रूपैयाँ मूल्य निर्धारण गरिएको छ । आइतबार…