बडा दशैं सुरु भएपछि सेयर बजारमा सुधार, मंगलबार १६ अंकले बढ्यो नेप्से

नेपालीहरुको महान चाड बडा दशैं सुरु भएसँगै सेयर बजारमा सुधार देखिएको छ । सोमबार घटस्थापन सुरु भएसँगै मंगलबार सेयर कारोबारको पहिलो दिन हो । दशैं सुरु भएको पहिलो कारोबार दिनमा नै बजार १५.९२ अंकले बढेको हो । यसअघि बजार ४ दिन घटेर गत बुधबार बढेको बजार बिहीबार ९.८३ र आइतबार २२३.८३ अंकले घटेको थियो ।…