सिटिजन्स बैंकले कात्तिक ४ गते १६ औं वार्षिक साधारण सभा डाकेको छ । असोज १२ गते सम्पन्न सञ्चालक समितिको ४०४ औं बैठकले कार्तिक ४ गते शुक्रबार बिहान ११ः०० बजे अमृृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाण्डौमा आह्वान गरेको छ । सिटिजन्स बैंक लाभांश घोषणा गर्ने र साधारण सभा डाक्नेमा पहिलो हो । वाणिज्य बैंकहरुमध्ये सबैभन्दा पहिले लाभांश घोषणा…