के.एल.दुगड ग्रुपका प्रबन्ध निर्देशक कुमुद कुमार दुगड ‘प्रबल जनसेवाश्री’ बाट सम्मानित

के.एल. दुगड ग्रुपका प्रबन्ध निर्देशक, समाजसेवी एवम् उद्योग व्यवसायी श्री कुमुद कुमार दुगडज्यूलाई “प्रबल जनसेवाश्री” पदकबाट विभुषित गरिने घोषणा भएको छे । देशको सामाजिक, आर्थिक लगायत मुलुकको समग्र औद्योगिक, व्यवसायिक क्षेत्रको विकासमा उनले पु¥याउँदै आएको योगदानको कदरस्वरुप संविधान दिवसको अवसर पारेर सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट उनलाई “प्रबल जनसेवाश्री” पदकबाट विभुषित गरिने भएको हो। निज दुगडको…