सिक्लेस हाइड्रोपावर लिमिटेडले भदौ २९ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि ११ करोड ५० लाख बराबरको आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले यसअघिनै आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि ६ करोड १२ लाख रुपैयाँ बराबरको आईपीओ बिक्री गरिसकेको छ । कम्पनीले आफ्नो जारी पूँजी ८५ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिशेयर १००…