राजस्व अनुसन्धान विभागले अनावश्यक दुःख दिने गरेको सुनचाँदी ब्यवसायीको गुनासो

नेपाल सुनचाँदी ब्यवसायी महासंघले सुनचाँदी ब्यवसायीलाई अनावश्यक दुःख दिने र विना कारण फसाउने कार्यलाई रोक्न राजस्व अनुसन्धान विभागको ध्यानाकर्षण गराएको छ । महासंघका अध्यक्ष माणिक रत्न शाम्यको नेतृत्वमा बुधबार गएको महासंघको प्रतिनिधमिण्डलसँगको छलफलमा विभागका उच्च पदस्थ अधिकारीहरु सँग महासंघले यस्तो आग्रह गरेको हो । छलफलका क्रममा विभागका महानिर्देशक नवराज ढुङगानाले राज्यको नीति नियमलाई पालना गरी…