एनआईसी एशिया बैंकले आज यी ३५ स्थानबाट दिँदैछ बैंकिङ्ग सेवा

सरकारले गरेको दुई साताव्यापी लकडाउनको नवौं दिन चैत १९ गते बुधबार निजी क्षेत्रको एनआईसी एशिया बैंकले ३५ शाखा कार्यालयल मार्फत आफ्ना ग्राहकलाई बैंकिङ्ग सेवा उपलब्ध गराउने भएको छ। बैंकले बिहान ११ बजेदेखि १ बजेसम्म दुई घण्टाकाउन्टर खुला गरि सेवा प्रदान गर्ने भएको हो। यसका लागि बैंकले खुला हुने शाखा र स्थान, सम्पर्क व्यक्ति र मोबाइल…