राष्ट्रपतिले जारी गरे सहकारी सम्बन्धी अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । राष्ट्रपति पौडेलले बिहीबार सहकारी ९पहिलो संशोधन० अध्यादेश, २०८३ जारी गरेका हुन् । संविधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा उनले अध्यादेश जारी गरेका हुन् । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले यो अध्यादेश स्वीकृतिको लागि राष्ट्रपति कार्यालयमा पठाउने निर्णय गरेको थियो । सोहि अनुसार…