सरकारले २०४८ साल यता सार्वजनिक पद धारण गरेका व्यक्तिहरुको सम्पत्ती छानविन गर्ने

काठमाडौँ । सरकारले २०४८ साल यता सार्वजनिक पद धारण गरेका व्यक्तिहरुको सम्पत्ती छानविन गर्ने भएको छ । शुक्रबार प्रधानमन्त्री नियुक्त भएका बालेन्द्र शाह बालेन नेतृत्वको सरकारले १०० कायदिश सार्वजनिक गर्दै यसबारे समिति गठन गर्ने जनाएको हो। ’देशमा व्याप्त भ्रष्टाचार, सम्पत्ति लुकाउने प्रवृत्ति तथा दण्डहीनताको अन्त्य गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहने गरी १५ दिनभित्र…