अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा २५ गुणा बढी आवेदन परेको छ । सीडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडीएससी) का अनुसार कम्पनीको आईपीओमा २५.३० गुणा बढी आवेदन परेको हो । साउन २२ गते आइतबार साँझ ५ बजेसम्म २० लाख ४३ हजार २० वटा आवेदन परेको छ । उक्त संख्याबाट २ अर्ब ३१…