नेपाल फाइनान्स लिमिटेडको चुक्ता पूँजीको ७० प्रतिशत बराबरको ३४ करोड ५४ लाख रुपैयाँ बराबरको हकप्रद सेयरमा आवेदन दिन आज बिहीबार अन्तिम दिन रहेको छ । हकप्रदमा मेरोसेयरको मोबाइल एप सफ्टवेयर, वेवसाइट, तथा धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका अलवा धितोपत्र बिक्री प्रबन्धक प्रभु…