चीनमा कोभिड कम भएर निर्यात बढेता पनि समग्र व्यापारले पहिले झै रफ्तार समाउन सकेन

चीनको निर्यातमा कोभिड–१९ संक्रमण कम हुँदै गएपछि वृद्धि आएको छ । कोभिड संक्रमणमा आएको कमी र चीन सरकारको शून्य सहनशील नीतिलाई खुकुलो बनाउँदै लगेपछि चीनको निर्यात दर वृद्धि भएको हो । साङ्गाई पोर्ट बन्द हुँदा कम भएको व्यापार पोर्ट खुल्ला गरेपछि बढेको हो । यसअघि कोभिड–१९ लाई न्यूनिकरण गर्ने उदेश्यका साथ चीनले अवलम्बन गरेको शून्य…