दश महिनामा ८ खर्ब ११ अर्ब रेमिट्यान्स भित्रियो, वैशाखमा ८७ अर्ब

नेपाल राष्ट्र बैंकका अनुसार २०७९ वैशाख महिनामा मात्रै ८७ अर्ब ५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । चालु आवको १० महिना अर्थात वैशाखसम्ममा नेपाल भित्रने कुल रेमिट्यान्स रकम ८ खर्ब ११ अर्ब ७९ करोड पुगेको छ । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह ०.२ प्रतिशतले वृद्धि भई ८ खर्ब ११ अर्ब ७९ करोड पुगेको…