शिवम् सिमेन्ट्सको नाफा ४०% घट्यो, ९ महिनामा साढे ६५ करोड नाफा आर्जन

शिवम् सिमेन्ट्स लिमिटेड (SHIVM) ले चालु आर्थिक वर्ष २०७८।७९ को तेस्रो त्रैमाससम्म ६५ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले १ अर्ब ९ करोड रुपैयाँ खुद नाफा कमाएको कम्पनीको नाफा ३९.९३ प्रतिशत घटेको हो । कम्पनीको आम्दानी घटेर खर्च बढेसँगै खुद नाफा घट्न पुगेको हो । खुद…