चालु आर्थिक वर्षको चैत महिनामा मात्र १ खर्ब ५७ खर्ब ९३ करोड रुपैयाँ बरावरको आयात भएको छ । फागुन महिनामा यस्तो आयात एक खर्ब ८१ अर्ब २७ करोड रुपैयाँ बरावरको थियो । सरकारले विलासीका बस्तुहरुमा गरेको नियन्त्रणले चैत महिनाको आयातमा केही कमी आएको हो । चालु आर्थिक वर्षको नौ महिनासम्ममा कुल वस्तु निर्यात ६९.४ प्रतिशतले…