प्रि-ओपनिङ्गमा हरियाली, साढे ३४ लाखको सेयर खरीद बिक्री

साताको अन्तिम कारोबार दिन बिहीबारको प्रि-ओपनिङ्ग सेसनमा सेयर बजारमा हरियाली छाएको छ । नेप्से परिसूचक ४.३१ अंकले बढेको छ । वृद्धिसँगै नेप्से सूचक २३७३.३८ बिन्दुमा पुगेको छ । कारोबारको पन्ध्र मिनेट अवधिमा कारोबारमा आएका १६ मध्ये १३ वटा कम्पनीको सेयरमूल्य बढेको छ । २ कम्पनीको सेयरमूल्य घटेको छ भने एक कम्पनीको सेयरमूल्य स्थीर रहेको छ…