सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिने आज (मंगलवार) अन्तिम दिन रहेको छ । लघुवित्तले वैशाख २ गतेदेखि आईपीओ विक्री खुला गरेको थियो । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परिसकेकोले छिटो अवधिमै विक्री बन्द हुन लागेको हो । कम्पनीको आईपीओमा सोमबारसम्म माग भन्दा ५७ गुणा बढी आवेदन परिसकेको छ । कम्पनीले ३ लाख ९५…