राष्ट्रिय जीडीपीमा हिस्सा घटेपनि बाग्मतीको आर्थिक वृद्धि सबैभन्दा धेरै, गण्डकीको दोब्बर

राष्ट्रिय कुल ग्राहस्थ उत्पादनमा बाग्मती प्रेदशको हिस्सा घटेको छ । चालु आर्थिक वर्षमा गण्डकी प्रदेशको आर्थिक गतिविधि दोब्बरले बढेपछि राष्ट्रिय कुल ग्राहस्थ उत्पादनमा बाग्मतीको घटेको हो । चालु आर्थिक वर्षमा गण्डकी प्रदेशको सबैभन्दा धेरै प्रतिशत विन्दुले आर्थिक वृद्धि हुने केन्द्रीय तथ्याङक विभागले जनाएको छ । विभागका अनुसार चालु आवमा गडकी प्रदेशको आर्थिक वृद्धि ६.१७ प्रतिशतले…