राष्ट्रिय वाणिज्य बैंकको ५ अर्बको ऋणपत्र सानिमा क्यापिटल मार्फत बिक्री गरिने

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले 'आरबिबिएल डिबेन्चर २०८९' निष्काशनको लागि सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धी सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले हस्ताक्षर गरेका छन । बैंकले प्रति ऋणपत्र अंकित मूल्य एक हजार रुपैयाँका दरले कुल ५ अर्ब रुपैंया (५० लाख…